Comments Add Comment

मिस्बाहले बनाए शतक विना नै ५००० रन

Misbah ul Haq

पाकिस्तानका कप्तान मिस्बाह उलहकले वन डे क्रिकेटमा शतक विना नै पाँच हजार रन पुरा गरेका छन् ।

विश्वकपमा शनिबार दक्षिण अफ्रिकाविरुद्ध उनले यो कीर्तिमान बनाएका हुन् । दक्षिण अफ्रिकासँगको खेल अघि ५००० रन पूरा गर्न उनलाई मात्र ७ रन चाहिएको थियो ।

मिस्बाहले १४७ इनिङमा ४१ अर्धशतक बनाएका छन् । तर, शतक भने हान्न सकेको छैनन् । वन डेमा उनको ९६ सर्वाधिक रन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment