Comments Add Comment

किन हुँदैछ माओवादी एकताको चर्चा ?

mao-flagपहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनबाट नयाँ शक्तिको रुपमा उदाएको माओवादी शक्ति यतिबेला टुक्रा-टुक्रामा विभाजित छ । तर, अहिले एकाएक माओवादी पुनर्गठनको चर्चा सुरु भएको छ ।

यसरी माओवादी पार्टीहरु विभाजित हुँदैजाँदा माओवादी आन्दोलन कमजोर हुँदै गएको भन्दै दोस्रो पुस्ताका नेताहरु सबै माओवादी पुनर्गठन गर्ने अभियानमा लागेका छन् । तपाईको बिचारमा के अब माओवादी पुनर्गठन अभियान सफल होला ? अहिले किन चलाइँदैछ माओवादी एकताको हल्ला ?

१) फुट्नुभन्दा मिलेकै राम्रो । मिले भने माओवादी बलियो हुन्छ ।
२) माओवादीहरु मिल्नै सक्दैनन् । बरु झन् फुट्छन् ।
३) मिले पनि अब शक्ति आर्जन हुँदैन । मनको तुष्टिमात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment