Comments Add Comment

सिटी बैंकको १३अाैं शाखा चितवनमा

citi-bank-13-branch-chitawan८ चैत काठमाडौं । पोखराको सिटी डेभलपमेण्ट बैंकलेे  चितवनको मालपोतचोकमा तेह्रौं शाखा सञ्चालनमा ल्याएको छ ।  उक्त शाखाको उदघाटन आन्तरिक राजस्व बिभागका महार्निदेशक चुडामणी शर्माले गरे ।

सो अबसरमा नारायणी नमुना उच्च माविका अन्धा, सुस्त मनस्थीति भएका बिधार्थीलाई युरोगार्ड, चितवन माबिका  बहिरा बिधार्थीलाई स्टेसनरी र आमा समुहलाई डस्बीन बितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment