Comments Add Comment

चन्द्रिका भइन् ‘मिस टुरिज्म’

chandrika-11
पूर्वको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस टुरिजम‘को उपाधी धरानकी चन्द्रिका मोतेले जितेकी छिन् ।
झापाको बिर्तामोडमा बुधबार साँझ भएको फाइनल प्रतिष्पर्धामा फस्ट रनरअप प्रियंका गुरुङ र सेकेन्ड रनरअप निता श्रेष्ठ भए ।

त्यसैगरी मिस ट्यालेन्ट बन्दना मेचे, मिस फोटो जेनिक रञ्जीता प्रसाई, वेष्टवाक अजीता साही, व्युटी फर टुरिजम प्रियंका गुरुङ, मिस हस्पिटालिटी सरस्वती संग्रौला, भ्युअर्स च्यावई सीता तिमिल्सीना र मिस पर्सनालिटी सोनिया राई घोषित भए ।
धरानको सहारा इन्टरटेन्मेन्ट र झापा जिल्ला ट्राभल एसोसिएसनको आयोजनामा भएको प्रतियोगीतको विजेताले नगद ६० हजार, फस्टरनरअपले ३० हजार र सेकेन्डरनरअपले २० हजारसहित ताज जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment