Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले राष्ट्रपति डा. रामबरण यादव साता व्यापी भ्रमणका लागि चीन गएको, फ्रान्सका को-पाइलटले जानाजान विमान खसालेको, आवासीय डाक्टर पनि अनशनको समर्थन गर्दै आन्दोलनमा उत्रिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment