Comments Add Comment

नर्गिसले जोन अब्राहमसँग रोमान्स गर्ने

nargisमुम्बई । बलिउडमा बोल्ड ईमेज बनाएकी नायिका एवं मोडल नर्गिस फाखरीले जोन अब्राहमसँग रोमान्स गर्ने भएकी छिन् । निर्माणाधिन फिल्म ‘हिराफेरी-३’ मा अनुबन्ध भएपछि नर्गीस र जोनले रोमान्स गर्ने पक्का भएको हो ।

बोल्ड सिनकै कारण विवादमा समेत आएकी नार्गिसले यसअघि सलमान खान अभिनित ‘किक’ मा आईटम डान्स गरेकी थिईन् । हेराफेरी ३ मा सोलो भुमिका भएकाले आफु काम गर्न राजी भएको नर्गिसले बताइन् ।

त्यसो त जोनले पनि नार्गिससँगको यात्रालाई यादगार बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment