Comments Add Comment

पूर्वप्रधानमन्त्री थापा आइतबार भारत जाने

surya-bdr-thapa

१४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा आइतबार भारत भ्रमणमा जाने भएका छन् ।

थापा नियमित स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली जान लागेका हुन् । थापासँगै बाणिज्य तथा आपूर्तिमन्त्री एवं थापाका छोरा सुनिल थापा पनि जानेछन् ।

थापाले दिल्लीमा मेदान्त अस्पतालमा स्वास्थ्य परीरक्षण गराउने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिएका छन् ।

स्रोतका अनुसार भारत बसाइका क्रममा थापाले राजनीतिक भेटवार्ता समेत गर्नेछन् । थापा शनिबार स्वदेश र्फकनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment