Comments Add Comment

रिलायबलको मुद्दती खातामा ८ प्रतिशत ब्याज

Relayabal-Bank१५ चैत, काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले सुभलाभ एक वर्षे मुद्दती खातामा वाषिर्क ८ प्रतिशत ब्याज दिने भएको छ ।

बचतकर्ताले १० हजार रुपैयाँमा मुद्दती खाता खोल्न सक्नेछन् । हरेक व्यक्तिको खातामा दुई लाखसम्मको  निक्षेप बीम, निक्षेप रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

यसका साथै मुद्दती खाताका ग्राहकहरुलाई ज्ञानेश्वरस्थीत प्रधान कार्यालयबाट लकर सुविधामा ७५ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment