Comments Add Comment

प्रभु बैंक बन्यो सीडीएससीको निक्षेप सदस्य

Parbhu-Bank-and-CDSC
१६ चैत, काठमाडौं । प्रभु बैंक र सीडीएस एण्ड क्लियरिङ कम्पनीबीच निक्षेप सदस्यता सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभुका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सीडीएसका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलल हस्ताक्षर गरे ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बैकिङ सेवाका साथसाथै अन्य सेवाहरु समेत एउटै ठाउँबाट उपलब्ध गराउने क्रममा सिडिएसको निक्षेप सदस्य बनेको प्रभु बैंकले जनाएको छ ।

सम्झौतासँगै प्रभु बंैक मार्फत शेयर लगानीकर्ताहरुले हितग्राही खाता खोली विद्युतीय माध्यममा शेयरको कारोबार गर्न सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment