Comments Add Comment

मंगलबारका छापामा मुख्य खबर

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकामा केसीको मागमा सरकार लचिलो भएको, कांग्रेस महामन्त्रीमा दर्जन बढी आकांक्षी रहेको, हेटौंडामा दिनभर गैंडा आतंक भएको, सत्तापक्ष र विपक्षीको आ-आफ्नै तयारी रहेको, केसीका माग तत्काल सम्बोधन गर्न प्रचण्डले प्रधानमन्त्रीलाई फोन मार्फत आग्रह गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment