Comments Add Comment

वर्लपुलका नयाँ उत्पादन बजारमा

Whirlpool-Final
काठमाडौं । नेपा हिमा प्रालिले वर्लपूल ब्राण्डका नयाँ घरायसी उपकरण नेपाली बजारमा बिक्री सुरू गरेको छ ।

कम्पनीले वर्लपुलको सिङ्गल डोर आइस म्याजिक रेफ्रिजेरेटर, डबल डोर निओ सिरिज रेफ्रिजेरेटर, त्रिपल डोर प्रोटोन सिरिज रेफ्रिजेरेटर बजारमा ल्याएको हो ।

यसैगरी, टप लोडिङ सेमी तथा फुल अटोमेटिक वाशिङ मेसिन पनि बजारमा आएको छ । कम्पनीले आगामी महिना फ्रेन्च स्टाइल साइड बाइ साइड डोर रेफ्रिजेरेटर नेपाली बजारमा ल्याउने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment