Comments Add Comment

सन्नीको अर्को हट अवतार, राम कपुरसँग देखिइन् यती कामुक(भिडियो)

sunny
पूर्व  पोर्न स्टार सन्नी लियोनीले बलिउडमा आगो बालिरहेकी छिन् । सन्नीलाई लिएर तयार भएको चलचित्र ‘लिला’ प्रदर्शनमा नै आएको छैन । तर, यो चलचित्रको ट्रेलर र गीतले पनि सर्वाधिक चर्चा पाइरहेको छ ।

एउटा चलचित्र सार्वजनिक नहुँदै सन्नी लियोनी अभिनित अर्को एक चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । ‘कुछ कुछ लोचा हे’ चलचित्रको ट्रेलरमा सन्नी अघिल्लो चलचित्र ‘लिला’मा भन्दा पनि कामुक र हट देखिएकी छिन् । यो चलचित्रमा सन्नीलाई चर्चित टेलिभिजन कलाकार राम कपुरले साथ दिएका छन् ।

सन्नीको हट जवानीप्रति आकषिर्त हुने पात्रको रुपमा राम कपुरलाई देख्न सकिन्छ । यो चलचित्र मे ८ मा प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment