Comments Add Comment

भेँडाले जन्मायो मान्छे जस्तै बच्चा (भिडियो सहित)

What The Flock?! Lamb Born With Human Face

मान्छेकै अनुहारको जनावर जन्मिने क्रमलाई निरन्तरता दिँदै रुसमा पनि ठ्याक्कै मानिसकै जस्तो नाक, मुख तथा आँखा भएको भेँडा जन्मिएको छ । रुसको चिर्का भन्ने गाउँका ब्लासियस लाभ्रेन्टिभ नामका किसानले घरमा पालेको भेँडाले यस्तो अनौठो पाठो जन्माएको हो । उक्त मान्छेजस्तो भेँडाको भिडियो इन्टरनेटमा अपलोड भएपछि अहिले भाइरल बनेको छ ।

घरको भेँडा गर्भवती भएपछि किसान ब्लासियस निकै खुसी भएका थिए । भेँडाले पाठो जन्माउला र बेचौँला अनि पैसा कमाउँला भन्ने योजना बुनिसकेका थिए । तर भेँडाले एकाएक त्यस्तो अनौठो सन्तान जन्माएपछि उनलाई ठूलो चोट पुगेको छ । उनी भन्छन्, ‘यो जाडो मौसम निकै कठीन भयो तर जब भेँडा गर्भवती भयो तब म खुसी भएँ किनकी यसले पाउने पाठा बेचेर केही पैसा कमाउन पाइन्छ भन्ने मनमा थियो ।

तर जब यसको यस्तो पाठो देखेँ तब म झण्डै मरिन ।’यो जाडो मौसम निकै कठीन भयो तर जब भेँडा गर्भवती भयो तब म खुसी भएँ किनकी यसले पाउने पाठा बेचेर केही पैसा कमाउन पाइन्छ भन्ने मनमा थियो । तर जब यसको यस्तो पाठो देखेँ तब म झण्डै मरिन ।’

यो अनौठो भेँडा जन्मिसकेपछि मान्छेकै अनौठो खालको आवाज समेत निकालेको थियो । यसको अगाडिको अनुहार मान्छेकै जस्तो छ तर कान भने भेँडाकै रहेको छ ।

स्मरण रहोस यसअघि अर्जेन्टिनामा एउटा बाख्राले मान्छेकै जस्तो जिउडाल भएको पाठो जन्माएपछि बाख्राधनी किसानमाथि बाख्रा करणीको आरोप लागेको थियो । केही समयअघि भारतमा पनि यस्तै घटना भएको थियो । त्यस्तै चीनमा पनि सुँगुरले मान्छेकै जस्तै अनुहार भएको तथा टाउकोमा यौनांग भएको बच्चा जन्माएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment