Comments Add Comment

डाक्टरले नै अस्पताल बन्द गर्नु सही कि गलत ?

चिकित्सा क्षेत्रमा विकृति बढेकोले त्यसलाई सुधार्न तथा शिक्षा र स्वास्थ्य सर्बसुलभ गराउन भन्दै शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसी अनशनमा बसे । उनको समर्थनमा देशभरका चिकित्सकहरु सडक आन्दोलनमा उत्रिए । बुधबार चिकित्सकहरुले ओपिडी सेवा बन्द गर्दा विरामीहरु मर्कामा परे ।

Gobinda-KC,-Teaching-Hospitअस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि हड्ताल र बन्द गर्ने चिकित्सकहरुको आन्दोलन जायज होला ? अनि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गरेको भन्दै मन्त्रीकै राजीनामा माग्ने र अनसन तोड्न नमान्ने डा. गोविन्द केसीको अडान ठीक होला ?

चिकित्सकहरुको जारी आन्दोलन तपाईंलाई कस्तो लागेको छ ?

क. स्वास्थ्य क्षेत्रको बिकृति रोकिनैपर्छ, डाक्टरले जे गरे ठीक गरे ।

ख. अस्पताल जस्तो संवेदनशील क्षेत्र बन्द गरेर गलत गरे ।

ग. जनतालाई दुःख नदिऔं । लचिलो भएर समाधान खोजौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment