Comments Add Comment

क्षमा याचना

आदरणीय पाठकवृन्द ! विहीबार आर्थिक दैनिकले लेखेको गैंडासम्बन्धी तथ्यहीन सामाग्री ‘पत्रपत्रिका स्तम्भ’मा पोष्ट गर्ने क्रममा आवश्यक सावधानी अपनाउन नसकिएकाले क्षमा याचनासहित हटाइएको छ ।

बुधबार एउटा चर्चित ब्लगले अप्रिल फूलका नाममा पाठकलाई झुक्याउने गरी पोष्ट गरेको यो सामाग्री आर्थिक दैनिकले साँच्चैको घटना ठानेर प्रकाशित गरेको रहेछ, जुन भ्रममा धेरै पाठकहरुजस्तै गरी हामी पनि पर्न गयौं । यसरी अन्य पत्रिकाले गरेको झूठको शिकार हामी पनि बन्न पुग्यौं । यसरी गलत सामाग्री पस्किएकोमा सम्पूर्ण पाठकसमक्ष अनलाइनखबर हृदयदेखि नै क्षमा याचना गर्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment