Comments Add Comment

बिहीबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले डा केसीको अनशन ११ दिनसम्म जारी, सरकार झन दबाबमा परेको, टिभी हेर्ने विद्यार्थीको नतिजा राम्रो देखिएको, दाजुभाइले बन्धक बनाएर एक बालिकालाई बलात्कार गरेको, ८ किलो सुनसहित दुई पक्राउ परेको, बैशाखदेखि उपत्यकामा पोलिथिन झोला मुक्त गराउने तयारी भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment