Comments Add Comment

अाजदेखि लोडसेडिङ घट्यो (तालिकासहित)

२१ चैत, काठमाडौं । विद्युत प्राधिकरणले लोडसेडिङको समय परिवर्तन गरेको छ । नदीहरुमा पानीको जलस्तर घट्दोक्रममा रहेपनि सूर्यास्तको समय परिवर्तन भएका कारण तालिका परिवर्तन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

अाजदेखि लागू हुने गरी प्राधिकरणले दैनिक आठ घन्टादेखि ९ घन्टासम्म लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको छ ।

जलस्तर कम भएपनि कुलेखानी जलाशयको पानी सञ्चिती अनुकुल रहेकाले लोडसेडिङ केही कम गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि दैनिक ९ घन्टा लोडसेडिङ हुँदै आएको थियो ।

तालिका हेर्नुहोस्

Loadsedding

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment