Comments Add Comment

एलजीको चेस्ट फ्रिजर नेपाली बजारमा

LG-Chest-Freezer-final१९ चैत, काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले एलजीको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ । चेस्ट फ्रिजर नेपालमै पहिलो पटक भित्रिएको कम्पनीको दाबी छ ।

चेस्ट फ्रिजरमा भएको कम्प्रेसरमा १० वर्षसम्मको ग्यारेन्टी रहेको छ । फ्रिजरमा फलफुल, तरकारी, चिसो पेय पदार्थ तथा अन्य खाद्य समाग्रीलाई सुरक्षित तबरले भण्डाण गर्न सकिने छ ।

फ्रिजरमा रहेको डिजिटल सेन्सरले भित्र तातो हावा छिर्दा स्वातः हावाको बहाबलाई नियन्त्रण गर्ने दाबी कम्पनीको छ । फ्रिजरमा प्रयोग गरिएको उच्च प्रबिधिले कम चिसोमा खानेकुरालाई लामो समयसम्म ताजा र स्वादिलो बनाइ राख्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment