Comments Add Comment

साढे ४ किलोको गुप्ताङ्ग भएका पुरुष भन्छन्-सहवासको नियम तोडेँ

micha-stunz-5

आफ्नो गुप्ताङ्गको आकार ठूलो बनाउने चाहना थियो उनको । सोही चाहना पूरा गर्नका लागि उनले सर्जरी गरेर लिंगमा सिलिकन हाले । तर त्यो इच्छा उनको लागि साँच्चीकै दर्दनाक सावित भएको छ । जसका कारण उनको लिंग अहिले झण्डै साढे ४ किलो तौलको भएको छ ।

५५ वर्षका मिचा स्टन्जको गुप्ताङ्गको लम्बाइ ९ इन्च र मोटाइ साढे ३ इन्च छ भने कुल तौल ४ किलो ४ सय ग्राम रहेको छ ।

जर्मनीको बर्लिनका बासिन्दा स्टन्जका लागि सहवास अहिले एकादेशको कथा बनेको छ । न त उनको गुप्ताङ्ग उत्तेजित भएको अनुभव नै हुन्छ । सधै उत्तिकै भिमकाय तथा अस्वभाविक आकारको हुँदा हिँडडुल गर्न पनि असजिलो भएको छ ।

हुनत उनले कुनै तौलशालामा गएर आफ्नो गुप्ताङ्ग जोखेका होइनन् । ठ्याक्कै कति किलो छ ? भन्ने कुराको प्रमाण नरहेपनि घरमै सामान्य रुपमा तौलिँदा साढे ४ किलो जतिको अड्कल काटेका छन् उनले ।

micha-stunz-2

‘आकार बढेपछि केही चिज गर्न सकिँदो रहेनछ’, आफ्नो सहवासको असजिलो तर्फ इंगित गर्दै उनले भनेका छन्- कम्तिमा पनि जो सुकैसँग तथा पाकक्रिडा विना सहवास असम्भव नै हुँदो रहेछ ।

तर गुप्ताङ्गको साइज भिमकाय हुनुका केही फाइदा पनि हुँदा रहेछन् । यसो हुँदा सेक्सका स्थापित नियमहरुबाट छुटकारा पाइने तथा सम्भोगका बेला पाकक्रिडा अनिवार्य हुने उनको अनुभव छ ।

आखिर यस्तो अप्ठेरो पर्नेगरी किन लिंग बढाएछन् त उनले ? यसको पनि कारण रहेछ । आफु जिवनको जन्मजात गुणमा मात्र बाँधिन नचाहने खालको व्यक्ति रहेको हुँदा केही नयाँपन ल्याउनका लागि लिंगमा सिलिकन हालेको उनको दाबी छ । तर डाक्टरहरुका अनुसार यो निकै खतरनाक हो । यसबाट अण्डकोषको धमनी फैलिने तथा अण्डकोष मृत बन्ने खतरा समेत हुन्छ ।

micha-stunz-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment