Comments Add Comment

श्रद्धाले भनिन्ः आदित्यसँग कुरा मिल्छ

shardyaमुम्बई । हिन्दी फिल्म ‘आशिकी-२’ एकसाथ काम गरेपछि श्रद्धा कपुर र आदित्य राय कपुरको सम्बन्धका वारेमा धेरै टिप्पणी भयो । यतिसम्म कि फिल्म हेरेर आउनेहरुहरुले उनीहरुको रियल लाईल पनि रिल लाईफ जस्तै भएको अनुमान गरे ।

सम्बन्धको वारेमा श्रद्धाले धेरै पटक बोल्नु परेको छ । श्रद्धाको भनाई अनुसार ‘आशिकी-२’ मा काम गरेपछि उनीहरु खास सम्बन्ध बनेको थियो । ‘हामी आगामी दिनमा पनि राम्रो साथी बनेर बस्छौं ।’ श्रद्धाले भनिन् ।

सन् २०१३ मा ‘आशिकी-२’ को सुटिङको क्रममा उनीहरु नजिकिएका थिए । तर, सम्बन्ध गाढा भएपछि रोमान्समा रमाएको हल्ला चलेको थियो । श्रद्धा यी हल्ला केबल हल्ला मात्रै भएको बताउँछिन् । उनी भन्छिन ‘हामी सँधै मिल्ने साथी हुने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment