Comments Add Comment

कुकुरको पेटभित्र के-के भेटिए ? (फोटोकथा)

ad_166058508
एकै दिन घरबाट चक्कु, चुरोट तथा सिक्रि हरायो । कोही चोरले चोरेछ की भन्ने अनुमान हुन्छ सबैको । घरमा यदि कुकुर पाल्नुभएको छ भने ती चिज तपाइँको कुकुरको पेटभित्र हुनसक्छन् ।

कुकुरले के-के चिज निल्दोरहेछ ? एक प्रतियोगितामा सहभागी गराइएका कुकुरहरुको पेटभित्र रहेका कुराहरु हेर्ने हो भने तिनछक पर्नुको विकल्प छैन ।

अमेरिकामा एउटा यस्तो वाषिर्क प्रतियोगिता हुन्छ जहाँ कुकुरहरुले खाने गरेका अनौठो चिजहरु देखाइन्छ । कुकुरको पेटबाट त्यस्ता चिज निकाल्नेहरुमध्ये प्रतियोगितामा पहिलो हुने कुकुरका मालिकले १५ सय डलर पुरस्कार पाउँछन् ।

ad_166058227

कुकर मात्र होइन एउटा भ्यागुताले समेत ३० वटा ठूलो आकारका पत्थर खाएको फेला परेको छ । डाक्टरहरुले कुकुर लगायतका जनावरले निलेर पेटमा अडि्कएका सामानहरु एक्सरे गरेर पत्ता लगाए र सर्जरी गरेर सुरक्षित पूर्वक निकाले ।

त्यसक्रममा कुकुरहरुले चक्कु, गहना देखि सुकुटी पोल्ने फलामे डण्डी सम्म निलेको पाइयो । त्यस्तै कतिपयले खेलौना तथा विजुलीको बल्ब र हेडफोन समेत निलेका रहेछन् ।

ad_166058580

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment