Comments Add Comment

शनिबारका छापामा मुख्य खबर

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको, जाजरकोटको महामारी नियन्त्रण बाहिर रहेको, विभिन्न दलका नेताहरुले सूर्यबहादुर थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment