Comments Add Comment

नयाँ वर्षसँगै कविता सङ्ग्रह “माटो र मन” प्रकाशित 

mato ra manनव वर्ष २०७२ को शुभकामनासहित न्यु योर्कका नेपाली साहित्य सर्जक सहदेव पौडेलले आफ्नो पहिलो कविता कृति “माटो र मन”  अनलाइन मार्फत अनावरण गरेका छन्।

पुस्तक अनलाइन मा हार्डकपी उपलब्ध छ यसको मूल्य अमेरिकामा ५ डलर तोकिएको छ  भने नेपालमा नेपालमा यसको मूल्य जम्मा रु. १५० छ।

सहदेव पौडेल “माटो र मन”को  कविता प्रचार प्रसार र प्रबर्द्धन   गर्न मे २ मा न्यु योर्कमा नियमित आयोजना हुने सृजनाका यात्राहरु मार्फत  एकल वाचन लिएर आउँदैछन् ।

त्यसैगरि बोस्टन र भर्जिनियामा पनि आफ्नो कविता वाचनको कार्यक्रम लिएर जादैछन्। ९० पृष्ठको “माटो र मन”मा ६४ वोटा कविताहरु संग्रहित छन्।

संग्रहमा देश, परदेश र यसैको परिवेशका कविताहरु छन्।  पुस्तक प्रकाशनको लागि खसखस डट कमले सघाएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment