Comments Add Comment

आइतबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले जाजरकोटमा महामारी फैलिँदै गरेको, स्वास्थ्यकर्मी भने र्फकन थालेको, महामारीमा परी ज्यान गुमाउनेको संख्या २५ पुगेको, दलहरुबीच ६ प्रदेशमा नयाँ समझदारी बनेको, चिकित्सकहरु दुर्गममा जान नमानेकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

 

4

5

6

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment