Comments Add Comment

होन्डाले ल्यायो अफरोड बाइक, मूल्य पौने ५ लाख

Honda-XR150l-Offroad-Bike

काठमाडौं । होन्डाको अफरोड मोटरसाइकल एक्सआर १५० एल नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा यसको मूल्य ४ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

मोटरसाइकलमा २४५ मिलिलिटर ग्राउन्ड क्लियरेन्स रहेको छ चक्काको मोटाइ १३६० मिलिमिटर रहेकोछ  ।

यसमा ५ म्यानुअल गियर रहेको छ भने एकपटकमा १२ लिटर पेट्रोल अटाउँछ । मोटरसाइकलमा ४-स्ट्रोक एयर कुल्ड ओएचभी इञ्जिन जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment