Comments Add Comment

संविधानसभा बैठक वैशाख १० गतेसम्म स्थगित

६ वैशाख, काठमाडौं । संविधानसभाको बैठक वैशाख १० गतेसम्मका लागि स्थगित भएको छ ।

Ca-ma-sok-prastavआइतबार बसेको बैठकले तत्कालीन जेष्ठ सदस्य एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

थापाको गत बुधबार भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

संविधानको अर्को बैठक १० गते बोलाइएको छ । यसअघि २३ गतेको बैठक एमाले नेता रामनाथ ढकाल र ३० गतेको बैठक पूर्वमन्त्री सलिम मिया अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment