Comments Add Comment

सीताराम येचुरी बने सीपीएमका महासचिव

Sitaram-Yechuri

६ वैशाख, काठमाडौं । सीताराम येचुरी भारतको मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव बनेका छन् ।

विशाखापटनममा भएको पार्टीको सम्मेलनले निर्विरोध रुपमा येचुरीलाई महासचिव चयन गरेको हो । सम्मेलनमा प्रकाश करातले उनको नाम प्स्स्ताव गरेका थिए, जसलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

आन्ध्र प्रदेशका ६३ वर्षका येचुरी उदारवादी सोचका नेता मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment