Comments Add Comment

मनाङलाई हराउँदै झापा शीर्ष स्थानमा

६ वैशाख, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा झापा ११ ले मनाङ मस्र्याङ्दीलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा झापाले साविकको विजेता मनाङमाथि १-० को जित हात पारेको हो । झापाका लागि खेलको ८१ औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछि झापा ६ खेलबाट १३ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ खंक जोडेको मनाङ दोुस्रो र समान अंक जोडेको एपीएफ गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment