Comments Add Comment

यस्तो छ न्युयोर्कको यौन संग्राहलय

MuseumofSex (5)
अमेरिकाको न्युयोर्कस्थित यौन संग्राहलय (न्युयोर्कस् म्युजियम फर सेक्स) पछिल्लो १३ वर्षयता यौनिकताका हरेक पाटोलाई समावेश गर्ने उल्लेखनीय सामाग्रीहरुको संग्रह तथा प्रदर्शनीका कारण चर्चामै छ ।

साँच्चीकै यो संग्राहलयले यौनिकताका सुस्पष्ट दृश्यहरु प्रदर्शन गरेको छ । जब दर्शंकहरु संग्राहलयभित्र छिरेर पहिलो तलामा उक्लिन्छन् तब चर्चित अमेरिकी पोर्नस्टार लिन्डा लभसेसको ओरल सेक्सको ठूलो भिडियो आँखैमा ठोकिन्छ ।

यत्तिले मात्र कहाँ पुग्छ ? त्यहाँ लभ जी स्पट मिरर मेज नामक रोमान्चक तथा उत्तेजनापूर्ण सुरुङ मार्ग छ । साथै त्यहाँ कुन प्राणीले कसरी यौनसम्पर्क गर्छन् भन्ने कुरालाई कलात्मक पाराले देखाइएको पनि छ । यस्ता छन् यौन संग्राहलयका दृश्यहरु

MuseumofSex (2)

MuseumofSex (3)

MuseumofSex (4)


MuseumofSex (6)

MuseumofSex (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment