Comments Add Comment

करिश्माको पहिरन, छातीको गुलाब त देखिनै पर्छ

karisma-manandhar
नायिका करिश्मा मानन्धर सोमबार एकसाथ दुईवटा कार्यक्रममा उपस्थित भइन् । दिउँसो एक फिटनेश केन्द्रको सुरुवातमा पुगेकी करिश्मा मानन्धर बेलुकी भने चलचित्र ‘अधकट्टी’को एल्बम बिमोचनमा पुगिन् । तर, दुई कार्यक्रममा करिश्माले एउटै पहिरन लगाएकी थिइन् ।

करिश्माले लगाएको पहिरनमा सधै नै उपस्थित अन्य मानिस आकर्षित हुन्छन् । तर, करिश्मा भने पहिरनसँगै आफ्नो छातीमा खोपिएको गुलाबको ट्याटु देखाउन लालायित नै हुन्छिन् । सोमबार आयोजना भएका दुइवटै कार्यक्रममा यस्तै देखियो ।
karisma-and-namraaचलचित्र ‘अधकट्टी’को कार्यक्रममा करिश्माको ट्याटुको चर्चा भयो । लामो गाउनमा पुगेकी करिश्माले छातीको ट्याटु देखाउने मोहलाई भने छाडिनन् । करिश्मालाई थाहा छ कि, छातीको गुलाबको चर्चा सर्वाधिक धेरै हुन्छ । सायद, यही भएर नै होला करिश्मालाई यो मोहले छाडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment