Comments Add Comment

पूर्व राष्ट्रपति मोर्सीलाई २० वर्ष जेल सजाय

morsi

८ वैशाख, काठमाडौं । मिश्रको एक अदालतले पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई २० वर्ष जेल सजाय सुनाएको छ ।

मोर्सीमाथि २०१२ मा राष्ट्रपति हुँदा विपक्षी प्रदर्शनकारीको हत्या गरेको अभियोग लागेको छ । मार्सी २०१३ मा सत्ताच्युत भएका थिए ।

लगतै उनको पार्टी मुस्लिम ब्रदरहुडमाथि प्रतिवन्ध लागेको छ भने सयौं कार्यकर्ता पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment