Comments Add Comment

हिरोकी श्रीमती शौचालय बसिरहेको तस्वीर इन्टरनेटमा भाइरल

एक टीभी अभिनेताकी श्रीमतीले शौचालय बसिरहेका बेला आफ्नो बच्चालाई स्तनपान गराईरहेको तस्वीर यतिबेला इन्टरनेटमा भाइरल भइरहेको छ ।

टीभी अभिनेता मिचेलकी पत्नीको इस्टाग्राममा पोष्ट भएको तस्वीर फेसबुकमा समेत शेयर गरिएको छ र जसलाई हजारौंले सेयर गरेका छन् भने २ लाख बढीले लाइक गरेका छन् ।

Elisha Wilson Beach

तस्वीरमा एलिशा विल्सन बीचले शौचालयमा बस्दा आफ्नो बच्चालाई स्तनपान गराइरहेकी छन् । तस्वीरको धेरैले आलोचना गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् ।

समर्थकहरुले यो तस्वीरले मातृत्वको सही परिभाषा दिएको टिप्पणी गरेका छन् भने आलोचकहरुले फोहोरी र दिक्कलाग्दो भनेका छन् । यसरी बच्चालाई दूध चुसाउँदा स्वस्थ नहुने उनीहरुको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment