Comments Add Comment

बिहीबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बिहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले बंगलादेशका ५० वस्तुलाई सून्य भन्सार सुविधा, चिनियाँ जहाज तीन महिना उड्ने, बंगलादेशसँगको निकासी घट्दो उकास्ने चुनौती लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा बंगलादेशका ५० वस्तुलाई सून्य भन्सार सुविधा, सरकारी खर्च नबढ्दा राजश्व प्रभावित, निर्धक्क लगानी गर्न अर्थमन्त्रीको आग्रह, कुमारीमा खाता खोल्दा मेदान्तको सेवा, गौतमबुद्ध विमानस्थल स्तरोन्नतिमा ठेकेदार कम्पनीबीच विवाद चर्कियो, सरकार आफै असुल्छ कामदारसँग पैसा लगायतका खबर छन् ।

नागरिक दैनिकमा चिनियाँ जहाज तीन महिना उड्ने, अनलाइन भिसा प्रक्रिया विवादः टेन्डरमार्फत कम्पनी छान्ने तयारी, कालोधन राख्नु बाध्यता भएको ब्यवसायीको भनाई, जलविद्युतमा निर्धक्क लगानी गर्नुस्, जय अम्बैमा नयाँ पहिरन लगायतका खबर छन् ।

आर्थिक अभियानमा बंगलादेशसँगको निकासी घट्दो उकास्ने चुनौती, श्रम गन्तब्य खुम्चिँदा विप्रेषणमा असर, तीन महिनामा एनसेलको आम्दानी साढे १३ अर्ब, डिम्याटका लागि थप सात कम्पनी छनोट, जापानी ब्यापार ३ वर्षयता पहिलोपटक बचतमा लगायतका खबर छन् ।

eco0

eco1

eco2

eco3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment