Comments Add Comment

प्रधानसेनापति वर्षमा १० पटक विदेश भ्रमणमा

gaurab-with-indian-army
११ बैशाख, काठमाडौं । प्रधानसेनापति गौरवशमशेर राणा गएको वर्ष विदेश भ्रमणमा व्यस्त बने । यस वर्ष उनले नौ देशको भ्रमण गरिसके भने १२ बैशाखमा पाकिस्तान जाँदैछन् ।

आगामी २४ भदौमा कार्यकाल सकिन लागेका प्रधानसेनापति राणाले तीनपटक भारतको भ्रमण गरे । अघिल्लो वर्ष उनले अमेरिका, चीन, भारत, बंगलादेश, युएई, अस्ट्रेलिया, कंगो, दक्षिण सुडान र केन्या भ्रमण गरिसकेको नयाँ पत्रिकामा खबर छ ।

प्राथमिकतामा नपरेका मुलुकको समेत प्रधानसेतापति राणाले भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment