Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले जाजरकोटमा अनुहार हेरेर नाडी छाम्दै डाक्टरले बिरामीलाई औषधि वितरण गर्ने गरेको, हुम्लामा फ्लुबाट ६ जनाको ज्यान गएको, दलहरुलाई सहमति गर्न सात दिनेको समयसीमा दिँदै संविधानसभा बैठक छलफल नै नगरी स्थगित भएको, योग शिविरका लागि रामदेव काठमाडौं आएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment