Comments Add Comment

जाजरकोटको स्वाइफ्लु भाइरस परीक्षण गर्न जापान पठाइँदै

Jajarkot-Paink-VDC

१२ बैशाख, काठमाडौं । सरकारले जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना विशेष परीक्षणका लागि जापान पठाउन लागेको छ ।

चिकित्सकलेे जाजरकोटसहित देशका विभिन्न स्थानमा देखिएको स्वाइनफ्लु भाइरस नै परिवर्तन भएको आशंका गरेपछि विशेष परीक्षण गर्न जापान पठाउन लागिएको नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु भाइरसको नमुना एक साताभित्र जापानस्थित विश्व स्वास्थ्य संगठनको कोल्याब्रेटिङ सेन्टरमा पठाइनेछ । सेन्टरले सुरक्षित रुपमा नमुना पठाउन आवश्यक ‘किट’ नेपालका लागि कुरियर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment