Comments Add Comment

काठमाडौँको शक्तिशाली भुकम्पले धरहरा क्षति ग्रस्त

ktm3१२ बैसाख,काठमाडौँ | शनिवार मध्यान्ह काठमाडौँको आसपास क्षेत्रमा गएको शक्तिशाली भुकम्पले काठमाडौँ स्थित धरहरा क्षति ग्रस्त भएको छ भने जनजीवन अस्तव्यस्त बनाएको छ | ७.८ रेक्टर स्केल को भुकम्पले देशै भरि असर गरेको बुझिएको छ | भूकम्पको केन्द्र बिन्दु लम्जुङ्ग रहेको बताइएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment