Comments Add Comment

विनाशकारी भूकम्पमा उपत्यकामा मात्र ७७० को मृत्यु

Eatrh Quick at Bhaktpur (34)

१३ वैशाख, काठमाडौं । शनिबार आएको विनाशकारी भूकम्पका कारण काठमाडौं उपत्यकामा मात्र ७७० जनाको मृत्यु भएको छ । झण्डै ३५ सय घाइते भएका छन् ।

सुरक्षा स्रोतले दिएको जानकारी अनुसार सबैभन्दा बढी काठमाडौंमा ४७९ जनाको मृत्यु भएको छ । ६५९ जना घाइते भएका छन् ।

भक्तपुरमा १७१ जनाको मृत्यु भएको छ । १ हजारभन्दा बढी घाइते भएका छन् । ललितपुरमा १२० जनाको मृत्यु भएको छ । १००७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment