Comments Add Comment

विनाशकारी भूकम्पको ६ घन्टामा २४ धक्का (नक्सासहित)

१२ वैशाख, काठमाडौं । मंगलबार काठमाडौंसहित आसपासका क्षेत्रमा २४ पटक भूकम्पको धक्का महसुस भएको छ ।

विनासकारी भूकम्पका कारण ६ सय बढीको मृत्यु भएको छ । धरहरासहितका खबौंको भौतिक संरचनामा क्षति पुगेको छ ।

eathquake in Nepal (1)

विहान ११ बजेर २६ मिनेटमा गएको पहिलो भूकम्पको केन्द्र गोरखाको बार्पाकमा ७.८ रिक्टर स्केलको थियो । त्यसको एक मिनेटपछि नै ७.७ रिक्टर स्केलको भूकम्प गएको छ ।

Basantapur darbar After Earth Quick  (43)

दिनभर लगातार भकम्पको धक्का महसुस भइरहेको छ । पटक पटक भूकम्प गएको छ । भूकम्पको केन्द्रहरु सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट, रसुजवा र लजमुङ समेत रहेको क्वेक ग्लोबलले जनाएको छ ।

Earth Quick at Nepal (12)

earthquake_nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment