Comments Add Comment

विहानै फेरि भूकम्पको धक्का महसुस

१३ वैशाख, काठमाडौं । अाइतबार विहानै पनि काठमाडौंसहित देशका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार ११ बजेर ५६ मिनेटमा ७.८ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार भूकम्पको धक्का महसुस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment