Comments Add Comment

सबै शैक्षिक संस्था एक सातासम्म बन्द गर्ने सरकारी घोषणा

Earth-quakes-At-kathmandu

१३ वैशाख, काठमाडौं । भूकम्पको महाविपत्तिपछि सरकारले बढी प्रभािवत ११ जिल्लामा एक सातासम्म सबै शैक्षिक संस्था बन्दको घोषणा गरेको छ । साथै राहत तथा उद्दारमा जुट्न शिक्षक र विद्यार्थीहरुलाई आहृवान गरेको छ । शिक्षा मन्त्रालयले सबै विद्यालय बन्द गरिएको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment