Comments Add Comment

भूकम्प गएको २२ घन्टापछि गोंगबुमा एक महिला जीवितै भेटिइन्, उद्दार जारी

१३ वैशाख, काठमाडौं । विनाशकारी भूकम्प गएको झण्डै २२ घन्टापछि एक महिलाको जीवितै भेटिएकी छिन् ।

नेपाली सेना र भारतीय सेनाको टोलीले गोंगबुमा एक महिलाको अहिले उद्दार गरिएको छ । तीन तले घर भत्किएपछि बिमले च्यापिएको अवस्थामा एक महिलालाई भेटिएको हो ।

महिलाले मलाई बचाउनुस् भनेको आवाज सुनेपछि उद्दार टोलीले थाहा पाएको थियो । घटनास्थलमा रहेका अनलाइननखबरकर्मी श्रीधर पौडेलका अनुुसार अहिले उद्दारको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment