Comments Add Comment

प्रधानमन्त्रीले केहीबेरमा देशबासीलाई सम्बोधन गर्ने

Sushil Koirala 5

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आज देशबासीलाई सम्बोधन गर्दैछन् । इण्डोनसिया भ्रमणबाट फर्किए लगतै उनले सिंहदरवार पुगेर देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अहिले विपत व्यवस्थापन समितिको बैठक बसिरहेको छ । शनिबार मध्यन्ह गएको विनाशकारी भूकम्पका कारण १८ सय बढीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment