Comments Add Comment

भूकम्पको धक्कापछि सिंहदरवारमा प्रधानमन्त्री र मन्त्रीको भागाभाग

१३ वैशाख, काठमाडौं । शनिबार मध्याहृनपछि आएको भूकम्पको धक्का आउने क्रम अझै रोकिएको छैन । आइतबार मध्याहृन फेरि भूकम्पको धक्का महसुस भएको छ । ६.९ रिक्टेर स्केलको भूकम्प गएको हो ।

सिंहदरवारमा बैठक बसिरहेको बेला भूकम्पको धक्का महसुस भएपछि प्रधानमन्त्री र मन्त्रीहरुको भागाभाग भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको भवनमा छलफलमा छलफल चलिरहेको थियो ।

तर, भूकम्प आएपछि प्रधानमन्त्री र मन्त्रीहरुहरुको भागागात भएको छ । उक्त भवन ९ रेक्टर स्केलको भूकम्पको प्रविधिको क्षमताको हो । तर, भूकम्पको धक्कापछि मन्त्रीलाइृ सुरक्षाकर्मीले बाहिर खुला चौरमा लगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment