Comments Add Comment

सोमबार साँझ फेरि भूकम्पको धक्का महसुस

१४ वैशाख, काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा सोमबार राति फेरि भूकम्पको धक्का महसुस भएको छ । राति पौने १० बजेतिर भूकम्पको धक्का महसुस भएको हो ।

शनिबार मध्याहृनबाट पटक पटक भूकम्पको धक्का महसुस भइरहेको छ । विनाशकारी भूकम्पका कारण ३ हजार ३ सय बढीको मृत्यु भइसकेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment