Comments Add Comment

घर जान नपाएपछि नयाँ बसपार्कमा तनाव, हुलदंगा गर्नेलाई प्रहरीले लखेट्यो

१५ वैशाख, काठमाडौ । भूकम्पको त्रासदीसँगै राजधानीबाट घर फर्किन लागेका यात्रुहरुले गाडी नपाएको आक्रोशमा गोंगबुस्थित नयाँ वसपार्कमा तोडफोड गरेपछि प्रहरीले उनीहरुलाई लखेटेको छ ।

Buspark Todfod (1)

घर फर्किन भन्दै नयाँ बसपार्क पुगेका यात्रुहरुले सवारी साधन नपाएपछि बसपार्कमै नाराबाजी गरेका छन् । यात्रुको भिडले नाराबाजी गर्दै बसपार्कस्थित टिकट काउन्टर आसपासका होडिङ बोर्डहरु भत्काएपछि प्रहरीले उनीहरुलाई लखेटेको हो ।

प्रहरीले लाठीचार्ज गर्न खोजेपछि भीड तितरवितर बने पनि यात्रुहरुले सहज रुपमा घर जान पाउनुपर्ने भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । बसपार्कमा मानिसहरुको भीड बढिरहेको छ ।

Buspark Todfod (2)

गृह जिल्ला जान तयार भएर बसेका यात्रुहरू

Buspark to Kalanki (5)

Buspark to Kalanki (1) Buspark to Kalanki (2) Buspark to Kalanki (3) Buspark to Kalanki (4) Buspark to Kalanki (6) Buspark to Kalanki (7) Buspark to Kalanki (8) Buspark to Kalanki (9) Buspark to Kalanki (10) Buspark to Kalanki (11) Buspark to Kalanki (12) Buspark to Kalanki (13) Buspark to Kalanki (14) Buspark to Kalanki (15) Buspark to Kalanki (16) Buspark to Kalanki (17)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment