Comments Add Comment

भूकम्पमा परी ज्यान गुमाएको सम्झनामा दिप प्रज्वलन

Rip

कृष्ण ओझा

२१ बैशाख, पाँचथर । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा पाँचथरमा दिप प्रज्वलन गरिएको छ । यूवासंघ नेपाल पाँचथरले  फिदिम नगरपालीका  गणतन्त्र चोकमा  भूकम्पमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना तथा दिवगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको हो ।

र्कायक्रममा एमाले जिल्लाकार्यकर्ता तथा यूवासंघका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

दिप प्रज्वलनले राष्ट्रविपतको घडीमा सम्र्पूण नेपाली नागरिकहरुले शोकलाई शक्तिमा  बदलेर राष्ट्र निर्माणमा लाग्न प्रेरणा मिल्ले आशा राखेको यूवासंघ केन्द्रिय सदस्य नरबहादुर गुरुङ्गले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment