Comments Add Comment

भूकम्पमा १२ निजामति कर्मचारीको मृत्यु (सूची सहित)

२१ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पमा परेर हालसम्म १२ जना निजामति कर्मचारीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा भान्छे, कार्यालय सहयोगीदेखि अधिकृतसम्मका कर्मचारी छन् ।

नेपाल निजामति कर्मचारी संगठनका पूर्वअध्यक्ष भोलानाथ पोखरेलका अनुसार कृषि अधिकृत नारायणप्रसाद तिमल्सिनाको मृत्यु भर्खरै पुष्टि भएको छ । हरिहरभवनमा कार्यरत तिमल्सिनाको गोंगबुमा गेष्ट हाउसले किचेर मृत्यु भएको हो ।

पोखरेलले अन्य मृतक कर्मचारीको विवरण अनलाइनखबरलाई उपलव्ध गराएका छन् । सबैभन्दा बढी भन्सार र कर कार्यालयका कर्मचारीको हताहती भएको छ । तीमध्ये चारजना रसुवाको भन्सार कार्यालय पुरिँदा अहिलेसम्म बेपत्ता छन् ।

मृतक कर्मचारीको सूचि

karmchari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment