Comments Add Comment

भुकम्प पीडितलाई सपना सहकारीको सहयोग

Sapana-Sahakari

२२ वैशाख, काठमाडौं । शनिबार गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सहकारी संघसंस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । यही क्रममा सिन्धुपाल्चोक बाँडेगाँउ-२ का सर्वसाधारणलाई सपना बहुउद्देश्यीय सहकारीले राहत प्रदान गरेको छ ।

अहिलेसम्म सरकारी राहत नपुगेको उक्त स्थानमा डि्रमल्याण्ड रिसोर्टसँगको सहकार्यमा संस्थाले चामल, दाल, तरकारी, सावुनलगायतका अत्यावश्यक सामाग्री प्रदान गरिएको हो ।

सिन्धुपाल्चोकको दुर्गम क्षेत्रमा अहिलेसम्म सरकारी राहत नपुगेको र थोरै भएपनि राहत पाएकाले आफ्नो जनजीवन सहज हुने स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment