Comments Add Comment

प्रधानमन्त्री राहत कोषविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ

२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषबिरुद्ध सामाजिक संजाल फेसबुकमा भ्रामक प्रचार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

मोरङ्ग लेटाङ्ग भोगटेनी-७ का २४ बर्षीय विवेक राईलाई लेटाङ्ग बजारबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा हनुमानढोकाले जनाएको छ । उनले कर्मठ युवा नेपाल भन्ने एकाउण्ट मार्फत प्रधानमन्त्री राहत कोषको बिरुद्धमा बिभिन्न भ्रामक र अनर्गल सुचनाहरु राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment